इराकमा भएका छुटाछुटै बम विस्फोटमा २० जनाको मृत्यु

इराकमा भएका छुटाछुटै बम विस्फोटमा २० जनाको मृत्यु

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी, ३१ साउन ।

इराकको राजधानी वग्दात संगै अन्य दुई शहरमा भएका छुटाछुटै बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य सयौ घाइते भएका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

बग्दात नजिक रहेको सिया सरदार सिटी क्षेत्रमा भएको कार बम बिस्फोटमा बढी हातहाती भएको बिबिसीले जनाएको छ ।

सोही क्षेत्रमा २ दिन अघि आइयसले गराएको ट्रक बम बिस्फोटमा  ६० जनाले ज्यान गुमाएका थिए । पछिल्लो समय सो क्षेत्रलाई आइयसले आक्रमणको केन्द्रमा राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी