भुमध्यसागरमा डुङगा दुर्घटना हुदा ४० को मृत्यु

भुमध्यसागरमा डुङगा दुर्घटना हुदा ४० को मृत्यु

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी ,३१ साउन ।
इटलीको भूमध्यसागरमा एउटा डुङगा दुर्घटना हुँदा ४० जना प्रवासीको मृत्यु भएको छ ।

डुङगामा सवार अन्य ३ सय २० जनालाई भने लीबियाको तटबाट उद्धार गरीएको इटलीको नौसेनाले जनाएको छ ।

सधै यात्रु सवार रहेका कारण डुङगा दुर्घटनामा परेको नौसेनाको भनाई छ ।

दुर्घटना भएपछि ईन्जीबाट निस्कीएको धुवाका कारण चालीस जनाको मृत्यु भएको प्रारम्भी अनुसन्धानबाट खुलेको अन्तराष्ठिट्रय सन्चार माध्यमले जनाएका छ ।

भूमध्यसागर पार गरि यूरोप जाने कोशिशमा यो बर्ष मात्रै २ हजार भन्दा बढी प्रवासी नागरिकले ज्यान गुमाईसकेको संयुत्त राष्ट्रसंघले जनाएको छ ।

भूमध्यसागर प्रवासीका लागी सबैभन्दा खतरनाक सावित हुदै गएको छ ।

इटलीले पवासि नागरीकको समस्या समाधानका लागी अन्तराष्ट्रिय स्तरमा कार्वाहिको आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी