भारतको स्वतन्त्रता दिवश आज ,देशभरको सुरक्षा ब्यावस्था कडा

भारतको स्वतन्त्रता दिवश आज ,देशभरको सुरक्षा ब्यावस्था कडा

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

ऐजेन्सी,३० साउन ।
आज अगस्ट १५ ,भारतमा स्वतन्त्रता दिवश मनाईदैछ । स्वतन्त्रता दिवशको अवसरमा राजधानी दिल्ली सहित देशभर सबै राज्यमा सुरक्षा ब्यावस्थाा कडा पारीएको छ ।

दिल्लीको ऐतिहासीक लाल किल्लाको सुरक्षा र निगरानीका लागी हतीयार सहित सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको अन्तराष्टिय सन्चार माध्यमले जनाएका छन् ।
यस्त्ै हेलिकप्टरबाट समेत पेटोलिको व्यावस्थाा गरिएको जनाईएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदिले स्वतन्त्रता दिवशको अवसरमा लाल किल्लामा आज आयोजना हुने बिशेष कार्यक्रममा संबोधन गर्नु हुने छ । मोदिको यो दास्रो संबोधन हुने छ ।

जम्मू कश्मीर ,महाराष्ट र पंजाब समेतका थुप्रै राज्यका राजधानीमा आज सुरक्षा ब्यावस्था निक्कै कडा पारीएको छ ।

दिल्लीमा मात्रै ७ हजार भन्दा बढी सुरक्षाकर्मी तैनथ गरिएको छ । लाल किल्लाको पाच किलोमिटर पर देखि नै सुरक्षा कडा पारिएको छ ।

प्रधानमन्त्री मोदिको सुरक्षाका लागी खास ब्यावस्था मिलाईएको जनाईएको छ । लाल किल्लाको हेलिकप्टर मार्फत पनि गस्ती गरिरहेको बताईएको छ ।

यसअघि , हिजो मात्रै भारतबाट १९४७ मा स्वतन्त्र भएको पास्तिानले ६९ औ स्वतन्त्रता दिवश मनाएको थियो । उसले आफ्नो मुलुकमा कुनै पनि बाहिरी हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ