६ पाकिस्तानी सैनिकलाई मृत्युदण्डको सजाय

६ पाकिस्तानी सैनिकलाई मृत्युदण्डको सजाय

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

इस्लामावाद, २९ साउन ।

पाकिस्तानी सेनाले छ जना पाकिस्तानी सैनिकलाई नै मृत्युदण्डको सजाय सुनाइएको छ ।

गत डिसेम्बरमा कयौँ हतियारधारीले पेसावरस्थित सेनाका बालबालीका अभ्ययनरत विद्यालयमा आक्रमण गरी कम्तीमा पनि १५१ जना साना बालबालीकाकोे हत्या गरेका थिए ।

उक्त विद्यालयमा भएको हमलाका क्रममा ती सैनिकको सम्लग्नताको विषयमा अनुसन्धान जारी रहेको थियो ।अनुसन्धानबाट छ जना सैनिक दोषी पाइएको ठहर गर्दै पाकिस्तानी सेनाका प्रमुखले मृत्युदण्डको कारबाही सदर गरेको पुष्टि भएको छ ।

पाकिस्तानको सैनिक अदालतलसात जनामध्ये छ जनालाई मृत्युदण्डको सजाय दिइएको छ भने सातौँ व्यक्तिलाई भने जन्मकैँदको सजाय सुनाइएको छ । ती बालबालिकाको हत्याको घटनाको विश्वव्यापी रूपमा निन्दा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी