एजेन्सी,२५ साउन ।
रसियाको राजधानी मस्कोमा हेलिकप्टर सामुद्रिक विमानसँग ठोक्किदा ९ जनाको मुत्यु भएको छ । दुर्घटना अझै एक जना हराइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाउका छन ।
दुर्घटनापछि समुद्रमा छरिएको अवस्थामा रहेको मृतकहरुको उद्धार गरिएको छ । सेस्ना नामक निजी समुद्री जहाज र आर४४ नामक हेलिकप्टर मस्कोबाट करिब ६० किलोमिटर टाढा समुद्रमा दुर्घटना भएको मस्को क्षेत्रका डेपुटी गभर्नरले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline