अमेरिकामा टेक्ससमा एक घरबाट आठ शब फेला

अमेरिकामा टेक्ससमा एक घरबाट आठ शब फेला

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी,२५ साउन ।

अमेरिकाको टेक्सस स्थित एक घरबाट आठ वटा शब फेला परेका छन । प्रहरीले टेक्ससको हुस्टनमा रहेको त्यस घरमा छापा मार्ने क्रममा ती शब फेला पारेको हो ।

डेविड कोनली नामका ब्यक्तिले आफनो घर प्रवेश गरेका सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछी उनी पनि पक्राउ परेको बिबिसीले जनाएको छ ।

प्रहरीले उनको घरबाट पाँच बालबालिक सहित तीन जना वयस्कको शव बरामद गरेको छ । मारिएका ब्यक्ति डेबिडका परिवारका सदस्य हुन् वा होइन्न भन्ने बारे कुनै तथ्य नखुलेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी