ताइवानमा आएको आँधी चीन पुगेपछि

ताइवानमा आएको आँधी चीन पुगेपछि

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी,२४ साउन ।

लगातारको वर्षासँगै ताइवानमा आएको सुडेलोर नामको शक्तिशाली समुद्री आँधी विस्तारै चीनमा पुगेको जनाइएको छ ।

आँधी विस्तारै सर्दै दक्षिणपूर्वी चीनमा पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । आँधीले प्रभाव पार्न स्क्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

आँधीका कारण बिजुली आपूर्ति ठप्प बनेको छ भने हवाई तथा यातायातका सेवा पनि प्रभावित भएका छन् । आँधीका कारण फुजियान प्रान्त सबैभन्दा प्रभावित भएको छ ।

त्यहाँका १ लाख ६३ हजार सर्वसाधारण त्यहाँबाट विस्थापित भएक छन् ।

यसअघि ताइवानमा आएको २ सय ३० किलोमिटर प्रतिघण्टाको वेगसम्म आएको आँधीका कारण पूर्वी क्षेत्रमा पहिरो पनि गएको छ भने २० लाख घरमा बिजुली आपूर्ति ठप्प भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी