मालीमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित १३ जनाको मृत्यु

मालीमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित १३ जनाको मृत्यु

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी,२४ साउन ।

अफ्रिकन मुलुक मालीमा आतंकबादी आक्रमणमा परी एक नेपालीसहित १३ जनाको मृत्यु भएको छ । मालीको एक होटलमा आतंकबादी समुहले प्रबेश गरी आक्रमण गर्दा संयुक्त राष्ट्र संघका ५ कर्मचारी पनि मारिएका बिबिसीले जनाएको छ ।

राष्ट्र संघका अन्य ४ जना कर्मचारीको भने २४ घण्टाको घेराबन्दीपछि सकुशल उद्धार गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । सो होटलमा इस्लामिक विद्रोही समूह आइएसले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । भिडन्तमा ३ जना आक्रमणकारीसहित ५ जना मालीका सैनिकको पनि मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी