अफ्गानिस्तानमा सैनिक छाउनी नजिक भएको विष्फोटमा ८ जनाको मृत्यु

अफ्गानिस्तानमा सैनिक छाउनी नजिक भएको विष्फोटमा ८ जनाको मृत्यु

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

अफ्गानिस्तानको राजधानी काबुल स्थित सैनिक छाउनी नजिकै भएको बम विष्फोटमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अन्य ४ सय भन्दा बढी घाईते भएका छन् ।
मारिनेमा धेरै महिला र बच्चाहरु रहेका छन् ।
वमले भरिएको ट्रकलाई  सेनाको मुख्य गेट नजिक लगेर विष्फोट गराईएको थियो ।
अहिले सम्म पनि यस घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी