बंगलादेशको राजधानी ढाकामा फेरी एक जना ब्लगरको हत्या भएको छ ।
शुक्रबार हत्या गरिएका ब्लगर निलाय निलको शव उनको निवासमै फेला परेको थियो ।
धारीलो हतियार प्रहार गरी उनको हत्या भएको बंगलादेशी प्रहरीले जनाएको छ ।
विभिन्न लेख मार्फत ईस्लामिक परम्पराको विरुद्ध आवाज उठाउदै आएका उनको सन्दीग्ध हत्या भएको हो ।
अघिल्ला वर्षहरुमा पनि बंगलादेशमा ब्लगरहरुलाई हत्या गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline