साउदी अरबको एक मस्जिदमा भएको आक्रमणमा १५ जनाको मृत्यु

साउदी अरबको एक मस्जिदमा भएको आक्रमणमा १५ जनाको मृत्यु

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी २२ साउन ।

साउदी अरबको एक मस्जिदमा भएको आत्मघाती हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिणी प्रान्त असीरको राजधानी अभामा भएको उक्त हमलाको जिम्मेवारी उग्रवादी संगठन इस्लामिक स्टेटले आइएसले लिएको छ ।

सुरक्षा बलले प्रयोग गर्दै आएको मस्जिदमा हमला भएको जनाइएको छ । साउदी अरबले छिमेकी मुलुक यमनमा शिया विद्रोहीविरुद्ध अरब राष्ट्रको गठबन्धनले गर्दै आएको हमलाको नेतृत्व गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी