एजेन्सी,२० साउन ।
गैरकानुनी रुपमा स्पेन लैजाँदै गर्दा मोरोक्कको एक आप्रवासीको मृत्यु भएको छ । स्पेनीस सरकारका अनुसार सुटकेशभित्र राखेर स्पेन लैजाँदै गर्दा उनको मुत्यु भएको हो ।
मोरोक्कको एक २७ वर्षीय युवकले आफना भाईलाई गैरकानुनी तरीकाले सुटकेशभित्र राखेर स्पेन लैजादै गर्दा उनको निसासिएर ज्यान गएको बिबिसीले जनाएको छ ।
मृतकका भाईसँग फ्रान्सको राहदानी भएको र उनलाई गैरकानुनी रुपमा मानिस ओसार पसार गरेको अभियोगमा मुद्दा चलाइएको बीबीसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline