काठमाडौं, २० साउन ।
कोलोम्बियामा हेलिकप्टर दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । उत्तर पश्चिम कोलोम्बियामा एन्टिओक्वियामा प्रहरीको हेलिकप्टर हुदा १६ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
लागू औषध तस्कलाई पक्राउ गर्न गएको प्रहरीको टोली रहेको उक्त हेलिकप्टर कसरी दुर्घटना भयो भन्ने पत्ता लाग्न नसकेको जनाइएको छ । यद्यपि प्राविधिक गडबढीका कारण दुर्घटनाग्रस्त भएको आशंका गरीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline