एजेन्सी १९ साउन
अमेरिकी राष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तन सम्बन्धी नयाा योजना सार्वजनिक गर्नुभएको छ । राष्ट्रपति ओबामाले सार्वजनिक योजना अहिलेसम्मकै महत्वपूर्ण योजना भएको बताउनु भएको छ ।
जलवायु परिवर्तनबाट परिरहेको नकारात्मक असरलाई कम गर्नका लागि ल्याइएको योजनाको लक्ष्य अमेरिकी पावर स्टेसनबाट आगामी १५ वर्ष भित्रमा ग्रीनहाउस ग्याास उत्सर्जनलाई एक तिहाई कम गर्नु रहेको छ ।
यसका साथै हावा तथा सौर्य उर्जालाई विशेष प्राथमिकता दिने लक्ष्य लिएको छ भने वैकल्पिक उर्जाको स्रोत उपयोगमा पनि जोड दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline