भारतको मुम्बईमा भवन भत्किदा १४ को मृत्यु

भारतको मुम्बईमा भवन भत्किदा १४ को मृत्यु

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

भारतको मुम्वई नजिक रहेको थाणेमा करिब ५० बर्ष पुरानो एक भवन भत्किदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
स्थानीय समय अनुसार आज विहान २ बजेतिर भत्किएको उक्त भवन भित्र केही मानिस घाईते भएका थिए ।
२ बर्ष अघि पनि मुम्बई एक भवन भत्किदा १ सय जनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी