भारतको मणिपुरमा अविरल वर्षापछि खसेको पहिरोमा परी २० जनाको मृत्यु

भारतको मणिपुरमा अविरल वर्षापछि खसेको पहिरोमा परी २० जनाको मृत्यु

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी, १७ साउन ।

भारतको मणिपुर राज्यस्थित चन्देल जिल्लाको एक गाउँमा अविरल वर्षापछि खसेको पहिरोमा परी २० जनाको मृत्यु भएको छ ।

भारतीय अधिकारीहरुका अनुसार पहिरोका गएको गाउँ दुर्गम भएकोले उद्दारमा कठिनाई भएको छ ।

लगातारको बर्षापछि आएको बाढी र पहिरोका कारण त्यहाँका सडक र पुल क्षतिग्रस्त भएको र यातायात सम्पर्क टुटेको अन्तराष्ट्रिय संचारमाद्यमहरुले जनाएका छन ।

यसैगरी मिजोरम राज्यमा पनि पहिरो गएको छ । मिजोरम र मणिपुर राज्यमा गरी हजारौं मानिस घरबारविहीन भएको बताइएको छ । पछिल्ला केही दिनमा मणिपुरमा अविरल बर्षा भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी