मुम्बई बम हमालाको दोसी पाकिस्तानी नागरीक याकुबलाई दिईयो फासी

मुम्बई बम हमालाको दोसी पाकिस्तानी नागरीक याकुबलाई दिईयो फासी

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी ,१४ साउन ।

मुम्बई बम हमालाको दोसी पाकिस्तानि नागरीक याकुब मेमनलाई आज बिहान फासी दिईएको छ ।

सर्वोच्व अदालतले फासि १४ दिन सार्न गरीएको अनुरोध खारेज गरेलगत्तै आज बिहान याकुबलाई फासी दिईएके हो ।

१९९३ मा भएको मुम्बई हमलाका दोसी ठहरीएका याकुबलाई भारतको नागपुर जेलमा फासी दिइएको हो ।

बुधवार राति सवोच्व अदालतमा भएको बिशेष सुनुवाईपछि न्यायधिस दीपक मिश्रको ईजलासले आज बिहान पाँच बजे याकुबको अनुरोध खारेज गरेको थियो ।
याकुबको बिषयलाई लिएर मध्य रातमा सर्वोच्व अदाल खोलीएको हो । यो बिषय अहिले भारतमा र्चामा रहेको छ ।

राष्टपति प्रणव मुखर्जीले याकुबको क्षमा दान खारेज गरेलगत्तै वरिष्ठ वकील प्रशाँत भूषणको नेतृत्वमा वकिर र सामाजिक कार्यकर्ताले मुख्य न्यायधिसको घरमा पुगि याकूबको फासी १४ दिन रोक्न माग गरेका थिए ।

उनीहरुले राष्टपतिबाट क्षमा दान खारेज गरीएपछि १४ दिन सम्म याकूबलाई फासी दिन नहुने तर्क गरेका थिए । थुप्रै संगठन र अधिकारबाटीहरुले याकूबको फासी रोकेर जन्म कैदको फैसला सुनाउन माग गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी