आईएसद्धारा भारतमा आक्रमणको तयारी भईरहेको खुलासा

आईएसद्धारा भारतमा आक्रमणको तयारी भईरहेको खुलासा

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

ईराक र सिरीयामा ठूलो अखडा जमाएर युद्ध गरीरहेका स्लामिक स्टेटका लडाकुहरुले भारतमा समेत ठूलो आक्रमणको तयारी गरीरहेको खुलासा भएको छ ।
भारतमा हमलाका लागि आईएसले तयारी शुरु गरेको जनाएको छ । भारतमा आक्र्मण सहज पार्न उसले पाकिस्तान र अफ्गानिस्तानमा रहेका तालेवान विद्रोहीहरुलाई एकजुट बनाईरहेको भारतीय सञ्चार माध्यमहरुले अमेरीकी गोप्य रिपोर्टहरुलाई उदृत गर्दै जनाएका छन् ।
यस लडाईमा साथ दिन आईएसले अलकायदालाई समेत अनुरोध गरेको भनिएको छ । युएस टुडेमा मंगलबार त्यस्तो रिपोर्ट छापिएको थियो ।
तर भारतीय गुप्तचर निकायहरुले देशमा आईएसको अस्थित्व नरहेको जनाएका थिए ।
एक पाकिस्तानी उद्र्ध भाषी नागरिकबाट मिलेको भनिएको ३२ पेज लामो दस्तावेजमा अमेरीका विरुद्ध अन्तिम युद्ध लड्ने कुरा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी