आतंकवादी समूह ‘लश्कर ए तोएबा’ का मलिक सहित १४ जना मारिए

आतंकवादी समूह ‘लश्कर ए तोएबा’ का मलिक सहित १४ जना मारिए

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

पाकिस्तानी सेनाले गरेको कारबाहीमा आतंकवादी समूह ‘लश्कर ए तोएबा’ का संस्थापक तथा योजनाकार अमीर मलिक इसहाक सहित १४ जना मारिएका छन् ।

पाकिस्तानको मुजफरगढमा सेनाले गरेको कारबाहीमा उनी सहित १४ जना चरमपन्थी मारिएको पाकिस्तानी अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।  चरमपन्थीसागको भिडन्तका क्रममा केही सेना पनि घाइते भएको बताइएको छ । तर उता अफगानी सरकारले ‘लश्कर ए तोएबा’ का संस्थापक तथा योजनाकार अमिर मारिएका हुन या होईन भन्ने बारेमा पुष्टि गर्न बिशेष अध्ययन शुरु गरेको जनाईएको छ ।

सन् २००१ देखि प्रतिबन्धित सो संगठनका कार्यकर्ता केही दिनयता देखि सक्रिय हुन थालेपछि सेनाले कारबाही थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी