यूरोटनेलमा आप्रवासीद्धारा जबरजस्ती प्रवेश गर्ने प्रयास

यूरोटनेलमा आप्रवासीद्धारा जबरजस्ती प्रवेश गर्ने प्रयास

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी,१३ साउन ।

बेलायत र फ्रान्सको बीच इङ्गलिस च्यानल मुनिको सुरुङ हुँदै चल्ने यूरोटनेलमा करिब दुई हजार आप्रवासीले जबरजस्ती प्रबेशको प्रयास गरेका छन ।

ती आप्रवासीले जबरजस्ती प्रबेश गर्ने प्रयास गर्दा रेल वेको नियमित सेवा प्रभावित भएर यात्रु एक घण्टासम्म अड्किएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

गैरकानूनी ढंगले सुरुङमा प्रवेश गर्न खोजेकै कारण गएको केही महिनामा आठ व्यक्ति मारिइसकेका छन । यो सुरुङ प्रयोग गरेर बेलायत छिर्न चाहनेमा अधिकतर इथियोपिया, इरीट्रिया, सूडान र अफगानिस्तानका नागरिक छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी