एजेन्सी १२ साउन
पछिल्ला २३ दिन यता मिडिलइस्ट रेस्पिरेटरी सिड्रम मर्स संक्रमित नयाँ विरामी नभेटेपछि दक्षिण कोरियाले आफ्नो मुलुक लाई मर्स मुक्त भएको घोषणा गरेको छ ।
पछिल्लो २३ दिनमा मर्स संक्रमित एउटा नयाँ बिरामी नभेटिएपछि प्रधानमन्त्री ह्वाङ क्यो अनले अब त्यसको त्रास मुक्त रहेको बताउनुभयो ।
संक्रमण फैलन नदिन सरकारका तर्फबाट ढिलाई भएको भन्ने जनगुनासो प्रति प्रधानमन्त्री अनले जनतासंग माफी माग्नुभएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
विश्व स्वास्थ्य संगठन ध्ज्इ ले भने संक्रमण हटिसकेको आधिकारिक पुष्टि गरेको छैन । पछिल्लो पटक फैलिएको मर्स संक्रमका कारण दक्षिण कोरियामा ३६ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline