अफगानिस्तान भएको गोलाबारीमा २० जनाको मुत्यु

अफगानिस्तान भएको गोलाबारीमा २० जनाको मुत्यु

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी ,११ साउन ।

अफगानिस्तान भएको गोलाबारीमा २० जनाको मुत्यु भएको छ । उत्तरी बाघलान प्रान्तको देल सालेह जिल्लामा एक वैवाहिक कार्यक्रममा गोलावारी हुँदा २० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ  ।

घाईते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन । विवाह समारोहमा सहभागी केही व्यक्तिबीच विवाद बढेपछि नै गोली चलेको बताइएको छ ।

स्थानीय मुल्लाका छोराको विवाह पाटीमा ४ सयभन्दा बढी सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी