सोमालियामा अल शबाबले गरेको हमलामा १३ जना मारिए

सोमालियामा अल शबाबले गरेको हमलामा १३ जना मारिए

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ११ साउन ।  अफ्रिकी मुलुक सोमालियामा भएको आतंकवादी हमलामा १३ जना मारिएका छन् ।

घटनामा अन्य ४० भन्दा बढी घाइते भएको बताइएको छ । सोमालियाको राजधानी मोगादिसु स्थित एक होटलमा हमला भएको हो ।

विमानस्थल नजिकैको होटल जजिरा प्यालेस लाई निशाना बनाएका उनीहरुले  विस्फोट गराउन एउटा मोटर प्रयोग गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

हमलाको जिम्मा सोमालियाको उग्रवादी समूह अल शबाबले लिएको छ । अल कायदासँग निकट सम्बन्ध रहेको उक्त समूहले आफ्ना विरुद्ध अफ्रिकी संघका सेना र सोमालिया सरकारले गरेको हमलाको जवाफ स्वरुप  आक्रमण गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी