भारतीय माओवादीद्धारा २४ वटा ट्रकमा आगजनी

भारतीय माओवादीद्धारा २४ वटा ट्रकमा आगजनी

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी ९ साउन
भारतीय माओवादीले झारखण्डमा २४ वटा ट्रकमा आगो लगाएका छन् । झारखण्ड स्थित बोकारो जिल्लामा रहेको सेन्ट्रल कोलफिल्ड्स लिमिटेड सिसिएल परियोजनाको ट्रकमा माओवादीले आगो लगाएका हुन् ।

१२ जना भन्दा बढीको समुहमा आएका माओवादीले कोइला ढुवानीका लागि प्रयोग हुने ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घटनापछि माओवादी समुह विरुद्ध कारबाही अभियान थालिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी