ओबामा पुख्र्यौली घर केन्याको भ्रमणमा

ओबामा पुख्र्यौली घर केन्याको भ्रमणमा

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

अमेरीकी राष्ट्रपति बराक ओबामा  आफ्नो पुख्र्यौली घर भएको मुलुक केन्याको दुई दिने भ्रमणमा त्याहा पुग्नु भएको छ ।

राष्ट्रपति वने पछि यो उहाको पहिलो भ्रमण हो । उहाले केन्याका राष्ट्रपति उहुरु केन्यात्ता सहित उच्च केन्याली अधिकारीहरुसग‘ भेटवार्ता गर्नु हुने छ ।

व्यापार सहित विभिन्न मुद्धामा छलफल हुने भनिएको यस भ्रमणमा राष्ट्रपति ओवामाले त्याहा भईरहेका विभिन्न विभेदको बारेमा समेत कुरा उठाउनु हुने छ ।
साथै ईथोपियाको समेत भ्रमण गर्ने ओबामाले पूर्वी अफ्रीकामा आतकवाद विरुद्ध चलिरहेको युद्धमा अमेरीकी सहयोगको प्रतिवद्धता जनाउने समेत अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी