एजेन्सी ,२२ असार ।
सिरियामा भएको एक आत्मघाती आक्रमणमा २५ जनाको सेनाको मुत्यु भएको छ ।
उग्रवादी संगठन ‘अलकायदा’सँग निकट रहेको ‘अल नुस्रा फ्रन्ट’ का एक आत्मघाती हमलाकारीले सिरीयाको एलेप्पोमा आत्मघाती आक्रमण गर्दा २५ सेना मारिएको बिबिसीले जनाएको छ ।
बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार विस्फोट लगत्तै गोली हानाहान समेत भएको थियो । गोली हानाहानमा कयौं घाइते भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline