नाइजेरियाको जोस सहरमा भएका दुईओटा बम आक्रमणमा परि कम्तिमा ४४ जनाको मृत्यु भएको छ । रेस्टुरेन्ट र मस्जिदलाई निशाना बनाएर भएको आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।
तर, आक्रमणमा लडाकू समूह ‘बोको हराम’को संलग्नता रहेको आशंका गरिएको छ । नाइजेरियामा पछिल्लो समय बोको हरामको आक्रमणमा २ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline