ग्रिसका जनता दाताको ऋण अस्वीकार गर्ने पक्षमा

ग्रिसका जनता दाताको ऋण अस्वीकार गर्ने पक्षमा

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

ग्रिसमा भएको जनमत संग्रहमा त्यहाँका जनताले दाताको ऋण अस्वीकार गर्ने पक्षमा बढि मतदान गरेका छन ।

देशको आर्थिक संकट समाधानका लागि दाता राष्ट्रको सर्त मान्दै ऋण लिने वा नलिने भन्ने विषयमा गएराती भएको जनमत संग्रहमा ६१ प्रतिशतले ऋण लिन नहुने पक्षमा मतदान गरेका हुन् ।

त्यहाँको सत्तारुढ पार्टीले दाताको प्रस्ताव अपमानकारी भएको भन्दै ऋण अस्वीकार गर्ने पक्षमा मतदान गर्न ग्रिसका प्रधानमन्त्री एलेक्सिस सप्रिासले आग्रह गरेका थिए ।

जनमत संग्रहको परिणाम सार्वजनीक भएसंगै विपक्षीहरुले ग्रिस एकल युरोपेली मुद्रा प्रयोग गर्ने मुलुकको सूचिबाट हट्न सक्ने चेतावनीे दिएका छन् ।

अन्तराष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न गत जुन ३० सम्मको समयसीमा पाएको ग्रीस ऋण तिर्न नसकेपछि खराबी ऋणीहरुको सूचीमा परिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी