भाष्करले अध्यक्षको उम्मेद्धारी छाड्नुको रहस्य के हो ?

भाष्करले अध्यक्षको उम्मेद्धारी छाड्नुको रहस्य के हो ?

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

असार २० काठमाण्डौं ।
सञ्चार उद्यमि एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पदका दावेदार भाष्कर राज राजकर्णिकारले यस पटक एकाएक उम्मेद्धारी फिर्ता लिए पछि त्यसको कारण के हो भनेर व्यापक चर्चा शुरु भएको छ ।
साथै उनीसगै उम्मेद्धार बनेकी भवानी राणाले पनि उम्मेद्धारी फिर्ता लिनु भएको थियो ।
उम्मेद्धारी फिर्ता लिने क्रममा हात समातेर उभिने क्रममा पशुपति मुरारको छेउमा रहेका भाष्कर त्यति खुसी भने देखिदैन थिए ।
पहिला प्रदीप जंग पाण्डे विरुद्ध चुनावी मैदानमा उत्रिएका बेला झिनो मतले पराजीत भएका भाष्कर यो पटक चुनावमा गएको भए जीतको संभावना थियो भन्नेहरु धेरै छन् ।
खासगरी मोफसलहरुमा उनको मत बलियो रहेको तर्क गरिएको थियो । तर एकाएक उनको उम्मेद्धारी फिर्ता हुनुलाई उनका समर्थकहरुले रहस्यमय रुपमा हेरेका छन् ।
मुरारकाले भाष्करलाई कसरी फकाउन सफल भए ? या कुनै दवाव या प्रलोभनले काम गरेको हो भनेर केही उद्योग वाणिज्य संघका जिल्ला अध्यक्षहरुले चासो राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी