काठमाडौं, १९ आषाढ ।
पाकिस्तानको पन्जाब प्रान्तमा सयौं सेना लिएर गइरहेको रेल पुलबाट नदीमा खस्दा कम्तिमा १७ जना सेनाको मृत्यु भएको छ ।
वजिरावाद नजिक भएको दुर्घटनामा मारिनेमा उच्च सैन्य अधिकृत, उनकी श्रीमती र छोरीसमेत रहेको जनाइएको छ ।
पुलको भाग नै नदीमा खसेपछि दुर्घटना भएको हो । उक्त पुल बृटिस शासनकालमा निर्माण भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline