आइएस समर्थित लडाकूको इजरायलमा रकेट आक्रमण

आइएस समर्थित लडाकूको इजरायलमा रकेट आक्रमण

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

इस्लामिक राज्यको माग गर्दै विभिन्न मुस्लिम राज्यहरुमा आतंकवादी गतिविधि गर्दै आएका इस्लामिक स्टेट आइएस समर्थित लडाकूहरुको समूहले इजरायलमा रकेट आक्रमण गरेका छन् ।

आइएसले इजिप्टको सिनाई प्रान्तबाट इजरायलमा रकेट प्रहार गरेको हो । आईएससमर्थित उक्त समूहले इजिप्टको सेनालाई समर्थन गरेको भन्दै त्यसविरुद्ध इजरायलमा रकेट आक्रमण गरेको जनाएको छ । आक्रमणबाट मानवीय क्षति भने भएको छैन ।

उत्तरी सिनाईमा जारी आक्रमणमा तीन दिनअघि मात्र १७ सैनिक र एक सय आइएस चरमपन्थी मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी