एजेन्सी,१८ असार ।
चीनमा आज शक्तिशाली भूकम्प गएको छ । आज बिहान चीनको जिनज्याङ क्षेत्रको होतान नजिकलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प चिनिया संचभार माध्यमले जनाएका छन ।
चीनको भूकम्प मापन केन्द्रले भने यसलाई ६.५ म्याग्निच्यूड मापन गरेको ‘युएसजीएस’लाई उद्धृत गर्दै एएफपीले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइनसकेको चिनिया अधिकारीले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline