काठमाडौं, १७ असार ।
फिलिपिन्समा डुंगा पल्टँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । फिलिपिन्सको ल्येते समुन्द्री तटमा यात्रुबाहक डुंगा पल्टँदा ३० जनाको मुत्यु हुनुका साथै ७० जनाको उद्धार गरिएको बिबिसीले जनाएको छ ।
किम निर्भाना नामको उक्त डुंगामा १ सय ७३ यात्रु सवार थिए । किनारा नजिकै आउँदा मौसम खराबीका कारण डुंगा पल्टिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
उद्धार जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline