एजेन्सी,१७ असार ।
चीनमा पर्यटक बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चीनको जियान शहरस्थित एक पुलबाट दक्षिण कोरियाका २६ पर्यटक बोकेको बस एक सय मिटर तल खसेर दुर्घटना भएको चिनिया संचार माध्यमले जनाएका छन ।
चीनको भ्रमणमा रहेका दक्षिण कोरियाका पर्यटकहरु दृश्यावलोकनका लागि निस्किएका बेला बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको यहाका अधिकारीले जनाएका छन ।सवार ४ जना गम्भीर घाइते भएका छन् । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको चिनिया अधिकारीहरुले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline