इन्डोनेसियामा सैनिक जहाज दुर्घटना हुदा ३० जनाको मुत्यु

इन्डोनेसियामा सैनिक जहाज दुर्घटना हुदा ३० जनाको मुत्यु

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी,१५ असार ।
इन्डोनेसियाको मेडान सहरबाट उडेको एक सैनिक जहाज सुमात्रा द्वीपमा दुर्घटना हुदा ३० जनाको मुत्यु भएको छ । इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी १३० जहाज सुमात्रा द्वीपको मानव बस्तीमा दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

इन्डोनेसियाका वायु सेनाले सो बिमानले उडान भरेलगत्तै दुर्घटना भएको पुष्टी गरेको बिबिसीले जनाएको छ । दुई वटा घरमाथि बिमान खसेर भीषण आगलागी भएको थियो । आगलागीबाट केही घर तथा सडकमा रहेको एउटा कारमा पनि पूर्ण क्षती पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ