कोरियामा मर्सको संक्रमणबाट ३२ जनाको मृत्यु

कोरियामा मर्सको संक्रमणबाट ३२ जनाको मृत्यु

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी,१३ असार ।

दक्षिण कोरियामा मर्सको सक्रमणबाट मुत्यु हुनेको संख्या  ३२ पुगेको छ । थप ४ जनाको मृत्यु भएसंगै कोरीयामा मृत्यु हुनेहरुको संख्या ३२ पुगेको छ ।

कोरियाली स्बास्थ्य मन्त्रालका अनुसार एकसाता अघि कोरियामा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या संक्रमितको १० प्रतिशत भएपनि हाल यस रोगबाट मृत्यु हुनेहरुको संख्या १७ दशमलब ५ प्रतिशत पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले यसबाट कोरियामा  सक्रमित हुनेहरुको संख्या दिनानुदिन बढिरहेकाले यसको रोकथामका लागि विशेष सर्तकता अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी