ग्रीसमा प्रधानमन्त्रीबाट प्रस्तावित जनमत संग्रहलाई संसदद्वारा अनुमोदन

ग्रीसमा प्रधानमन्त्रीबाट प्रस्तावित जनमत संग्रहलाई संसदद्वारा अनुमोदन

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी , १३ असार  ।

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले ५ जुलाईमा जनमत संग्रह गर्न गरेको घोषणालाई त्यहााको संसदले अनुमोदन गरेको छ । संसदबाट आफ्नो प्रस्ताव पारित भए लगत्तै प्रधानमन्त्री सिप्रासले ऋण पाउन ऋणदाताहरुले राखेका शर्त नस्वीकार्ने पक्षमा मतदान गर्न जनतासाग अपील पनि गर्नुभएको छ ।

अन्तर्रा्ष्टि्रय ऋणदाताहरु थप ऋण पाउनका लागि ग्रीसमाथि पेन्सन कटौति गर्न र कर बढाउन दबाब दिइरहेका छन् । उता, यूरोजोनका अर्थ मन्त्रीहरुले भने आर्थिक राहत कार्यक्रमलाई ३० जूनभन्दा पछि सार्न ग्रीसले गरेको आग्रह अस्वीकार गर्दै जनमत संग्रह घोषणा गरेकामा पनि असन्तुष्टि जनाएका छन ।

नयाा राहत प्याकेजबारेमा समझदारी भइरहेकै बेला ग्रीसले एकतर्फी रुपमा सम्झौता तोडेको आरोप उनीहरुको छ ।  आर्थिक संकटमा फसेको ग्रीस मंगलवारसम्ममा आईएमएफको सााढे एक अर्ब यूरो चुक्ता गर्नुपर्ने दबाबमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ