विमान दुर्घटनामा अमेरीकामा ९ को मृत्यु

विमान दुर्घटनामा अमेरीकामा ९ को मृत्यु

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी,११ असार ।

अमेरिकाको दक्षिणपूर्वी अलास्कामा भएको विमान दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । दृश्यावलोकनका लागि उडेको सो विमान दुर्घटनामा परेको बिबिसीले जनाउको छ । तर आँधी प्रभावित सो क्षेत्रमा लगत्तै उद्धार कार्य सम्भव भएको थिएन ।

मृतकहरुको शव शनाखत गरेर आफन्तसमक्ष ल्याउनका लागि अहिले प्रयास जारी रहेको बताइएको छ । दुर्घटनाको कारण अझै थाहा नभएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी