पाकिस्तानमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

पाकिस्तानमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी ७ असार । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।

मृत्यु हुने मध्ये अधिकांश कराँचीका रहेका छन् । शनिवार यता मात्र कराँचीमा १ सय १४ जनाको मृत्यु भइसइकेको बिबीसीले जनाएको छ । थप आठ जना सिन्ध प्रान्त स्थित अरु तीन जिल्लाका छन् ।

पछिल्लो समय त्यहाँको तापक्रमले ४५ डिग्रीभन्दा माथि पुगेको छ । गर्मीका कारण विद्युतको बढ्दो माग भएपनि विजुली कटौती गरिँदा सर्वसाधारण मारमा परेका छन् ।

आगामी मंगलवार सम्म गर्मी बढ्दो क्रममा रहने बताइएको छ । गत महिना भारतमा पनि अत्यधिक गर्मीका कारण १७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी