काठमाडौं, ४ असार ।
गत बुधबार राति अमेरिकाको एक चर्चमा गोली प्रहार गरी ९ जनाको हत्या गर्ने संदिग्ध अपराधी पक्राउ परेका छन् ।
स्थानीय प्रहरीले नर्थ क्यारोलाइनाको व्यस्त सडकमा ट्राफिकजामको समयमा २१ वर्षीय डाइलान रुफलाई पक्राउ गरेको हो ।
उनीमाथि घृणा अपराधसम्बन्धी मुद्दामा छानबिन र कारबाही प्रक्रिया अघि बढाएको छ ।
ती गोरा युवकले अमेरिकाको साउथ क्यारोलाइनाको चाल्र्सटनस्थित एक अफ्रिकन–अमेरिकन चर्चमा बुधबार राति अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जना मारिएका थिए
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline