यमनको सनामा बम विष्फोट दर्जनौको मृत्यु

यमनको सनामा बम विष्फोट दर्जनौको मृत्यु

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी,३ असार ।

यमनको राजधानी सनामा लगातार बम विष्फोटहरु हुदा दर्जनौ मानिसको मृत्यु भएको छ ।

श्रृखलावद्ध रुपमा दुई वटा कार बम विष्फोट हुदा कम्तीमा ३१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

यो आक्रमणका लागि ईस्लामिक स्टेटले जिम्मेवारी लिएको छ । आक्रमण हुति विद्रोहीको मुख्यालयमा समेत भएको बताईएको छ । जेनेभामा हुति विद्रोही र सरकारका बीच बार्ता जारी रहेका बेला यो विष्फोट भएको हो ।

ईस्लामिक स्टेटले कैयौ मस्जिदहरुमाथि आक्रमण गर्दै आएको छ । गत मार्चमा भएको आक्रमणमा परी १ सय ३० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी