एजेन्सी ,असार २ ।
सिरियामा सेनाले बिद्रोहीबिरुद्ध गरेको बम आक्रमणमा १६ जनाको मृत्यु भएको छ । डेर्रा प्रान्तस्थित शहरमा सेनाको जेट प्लेनबाट खसालिएको बम विस्फोटमा मारिनेमा १३ जना बालाबालिका रहेको त्यहाँका अधिकारीले बताएका छन ।
धार्मीक ग्रन्थ कुरान पाठ गरिरहेको समयमा बम बिस्फोट गराइएको स्थानियलाई उद्धघृत गर्दै बेलायतको मानवअधिकाबादी संस्था सिरियन अब्जरभेटोरी फर ह्युमन राइट्सले जनाएको छ ।
उता सिरियाको सरकारले भने सो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । सन २०११ बाट सुरु सरकार विरोधी प्रर्दशनमा सिरियामा २३ लाख सर्वसाधारणले ज्यान गुमाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline