एजेन्सी, १ असार
इण्डोनेशियाको सिनाबुङ पहाडमा ज्वालामुखी विस्फोट भएको छ । सो क्षेत्रमा ज्वालामुखी विस्फोट तीन हजारभन्दा बढी मानिसहरु त्यहाँबाट विस्थापित भएका छन । तीब्र गतिमा आगोको लप्का, चट्टानका टुक्रा र खरानी उड्न थालेपछि पहाड नजिकका वस्तीमा रहेका हजारौं मानिस सुरक्षित स्थानतर्फ सरेका छन ।
सुमात्रा द्वीपमा रहेको उक्त पहाडमा २०१० मा पनि ज्वालामुखी विस्फोट भएको थियो । विस्फोटपछि तीन हजारभन्दा बढी मानिसहरु त्यहाँबाट विस्थापित भएका छन । आगामी सातामा ज्वालामुखीले अझै डरलाग्दो रुप लिन सक्ने वैज्ञानिकहरुको आकलन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline