अमेरिकी सेनाको ड्रोन आक्रमणमा अल कायदाका एक उच्च अधिकारीको मृत्यु

अमेरिकी सेनाको ड्रोन आक्रमणमा अल कायदाका एक उच्च अधिकारीको मृत्यु

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

विद्रोही समुह अल कायदाका एक उच्च अधिकारीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको छ ।

अरेबियन सागर नजिकै भएको आक्रमणमा अलकायदाका उच्च नेता अल वुहेसीको हत्या भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अल कायदा प्रमुख ओसामा बिन लादेनका पूर्व निजी सचिव समेत रहेका उनी अल कायदाका दोस्रो ठूलो नेता मानिन्छ । बिन लादेनपछि वुहेसी को हत्या अल कायदाका लागि अपुरणीय क्षति भएको विश्लेषण गरिएको छ ।

उता अमेरिकाले भने वुहेसीको हत्या बारे कुनै टिप्पणी गरेको छैन । यसअघि, अमेरिकाले उनलाई नियन्त्रण गरी आफ्नो जिम्मा लगाउनेलाई १ करोड डलरको पुरस्कार पनि घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी