हिलेरीको पहिलो ठूलो ऱ्याली

हिलेरीको पहिलो ठूलो ऱ्याली

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 

एजेन्सी जेष्ठ ३१ । अमेरीकी राष्ट्रपति वन्ने दौडमा रहेकी हिलेरी क्लिन्टनले डेमोक्रयाटीक पार्टीको उम्मेद्धारी प्राप्त गर्न पहिलो ठूलो ऱ्यालीको आयोजना गर्नु भएको छ ।

न्यूयोर्कको रुजबेल्ट टापुमा उहाले अमेरीकी जनताको सहयोगका लागि राष्ट्रपति वन्न चाहेको बताउनु भयो ।
उहाले यदी अर्को बर्ष आफू राष्ट्रपति बनेमा सबै अमेरीकीहरुको अर्थव्यवस्था सुधारका लागि काम गर्ने बताउनु भयो ।

क्लिन्टनले लोकतन्त्र अर्ब पतिहरुका लागि मात्र नभएको भन्दै सबै अमेरीकी नागरिकका लागि आफूले काम गर्ने बताउनु भयो ।
हिलेरी क्लिन्टनले चुनाव जीतेमा पहिलो पटक अमेरीकामा महिला राष्ट्रपति निर्वाचीत हुने छ भने तेस्रो पटक लगातार डेमोक्रयाटीकको हातमा सत्ता जाने छ ।

६७ वर्षीया हिलेरी पूर्व राष्ट्रपति विल क्लिन्टनकी श्रीमति हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी