एजेन्सी जेष्ठ ३० ।
भारतको पञ्जावको लुधियाना जिल्लामा अमोनियम नाईट्रेट ग्यास लिएर गईरहेको एउटा ट्रक दुर्घटनाग्रस्त हुदा ६ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाईते भएका छन् ।
ग्यास लिक भएर त्यसले असर गरे पछि उनीहरुको मृत्यु भएको हो भने अन्य धेरै घाईतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
ट्रकको माथिल्लो हिस्सा फ्लाई ओभरमा ठोक्किए पछि ग्यास लिक भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline