सिरियाको बिद्रोही समुहले फाइटर जेट खसाल्यो

सिरियाको बिद्रोही समुहले फाइटर जेट खसाल्यो

  • बिहिबार, जेष्ठ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, २७ जेठ ।

सिरियाको एक बिद्रोही समुहले आकाशमा उडिरहेको सैनिक फाइटर जेट खसालेको छ ।

दक्षिण सिरियामा ’फ्रि सिरियन आर्मी’को नामबाट बिद्रोह गरिरहेको सो समुहले उडिरहेको फाइटर जेट खसालेको भिडियो हालै सार्बजनिक भएको छ ।

बद्रोही सैनिकले खसिरहेको बिमानको भिडियो खिचेका थिए ।  आक्रमण पश्चात आकाशमा कतै प्यारासुट नदिएकोले दुर्घटनाबाट पाइलट बच्ने सम्भावना अत्यन्त कम रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी