भारतको एक विमानस्थलका कर्मचारीले प्रहरीको गोली खोसेर हान्दा एक जवानको मृत्यु

भारतको एक विमानस्थलका कर्मचारीले प्रहरीको गोली खोसेर हान्दा एक जवानको मृत्यु

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

भारतको केरला स्थित कोजीकोड विमान स्थलमा प्रहरी र कर्मचारीबीच भएको झडपमा परी एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । झडपमा मारिने सिआईसिएफका जवान हुन् ।
घटनामा परी २ जना विमानस्थलका कर्मचारी पनि घाईते भएका छन् ।
यस हिशाका कारण विमानस्थल नै केही घण्टाका लागि अवरुद्ध भएको थियो ।
केरलाका गृहमन्त्री रमेश चेन्नितलाले कर्मचारीहरुले प्रहरीको बन्दुक खोसेर उनीहरुमाथि नै गोली हानेको बताउनु भएको छ ।
सनी थमस नाम गरेका एक कर्मचारी परिचय पत्र नदेखाई विमानस्थलमा छिर्न खोज्दा रोके पछि उनले प्रहरीको बन्दुक नै खोसेर गोली हानेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी