रुसमाथि प्रतिवन्ध राख्ने जी ७ बैठकको निर्णय

रुसमाथि प्रतिवन्ध राख्ने जी ७ बैठकको निर्णय

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

जी ७ को जर्मनमा बसेको बैठकले रुसमाथि लगाईएको प्रतिवन्ध जारी राख्ने निर्णय गरेको छ ।

रुस सहभागी नभएको यस बैठकले युक्रेनको शान्ति सम्झौताको मुद्धामा सहमति नहुदा सम्म नाकाबन्दी कायम राख्ने र यसलाई आवस्यक परेमा अझ कडा पार्ने समेत चेतावनी दिईएको छ ।

बैठक पछि जर्मन चान्सलर एङगेला मार्कलले रुसले युक्रेन मुद्धामा शान्ति सम्झौता लागू गरेमा प्रतिवन्ध हटाईने बताउनु भयो ।
अमेरीकी राष्ट्रपति बराक ओबामाले रुसले शान्ति सम्झौताको पूर्ण रुपमा पालना नगर्दा सम्म प्रतिवन्ध कायम राखिने बताउनु भयो ।
रुसले यो प्रतिवन्धको प्रतिवाद गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी