फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधी सेरेना विलियम्सलाई

फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधी सेरेना विलियम्सलाई

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी, २४ जेठ ।

फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधी अमेरिकी खेलाडी सेरेना विलियम्सले जितेकी छिन् ।

गएराति राती भएको फाइनल खेलमा चेक रिपब्लीकलनकी लुसी सारापोभालाई २–१ को सेटले पराजित गर्दै सेरेनाले उपाधी कब्जा गरेकी हुन् ।

प्रतिस्पर्धात्मक  खेलमा सेरेनाले सारापोभाको चुनौती  ६–३, ६–७ र ६–२ ले पन्छाएकी थिइन् ।

कुनैपनि ग्राण्डस्लामको पहिलो पटक फाइनलमा प्रवेश गरेकी सारापोभालाई पराजित गरेकी सेरेना २०  वा त्योभन्दा बढि महिलाको ठूला एकल प्रतियोगिता जित्ने तेस्रो खेलाडी बनेकी छिन् ।

यस्तै विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक, फ्रेन्च ओपन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा भएको सेमिफाइनल खेलमा तेस्रो बरियताका ब्रिटिस खेलाडी एण्डी मुर्रेलाई ६–३, ६–३ र ६–१ को सेटमा हराउदै जोकोभिक फाइनलमा प्रवेश गरेका हुन् ।


पहिलो र दोस्रो सेट जितेका जोकोभिकले तेस्रो र चौथो सेट गुमाएका थिए । तर पाचौँ तथा निर्णायक सेटमा ६–१ को सहज जित हात पार्दै जोकोभिकले स्टेन वारिन्कासँगको भेट पक्का पारेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी